Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा आज पनि भारी गिरावट, अब प्रतितोला कति ?

अर्थ संसार

सोमबार, १९ माघ २०८२, ११ : १२ मा प्रकाशित

सुनको मूल्यमा आज पनि भारी गिरावट, अब प्रतितोला कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको छ। यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ८६ हजार ६ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला ५ हजार २०० रुपैयाँमा झरेको छ। हिजो चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको