Like us!
Follow us!
Connect us!
Watch us!

आईसीसी टी–२० विश्वकप : इटलीविरुद्ध नेपाललाई पहिलो झट्का, भुर्तेल ५ रनमा आउट

अर्थ संसार

विहीबार, २९ माघ २०८२, १५ : २८ मा प्रकाशित

आईसीसी टी–२० विश्वकप : इटलीविरुद्ध नेपाललाई पहिलो झट्का, भुर्तेल ५ रनमा आउट

आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले अहिले इटलीविरुद्ध खेलिरहेको छ । टस हारेर पहिले ब्याटिङगरेको नेपाललाई सुरुवातै झट्का लागेको छ । 

नेपालको ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए । यो अवस्थामा नेपालले १ विकेट गुमाएर ९ रन बनाएर खेलिरहेको छ ।  पहिलो खेलमा बलियो टोलि इंग्ल्यान्डसँग बहादुरीपूर्ण प्रदर्शन गरेको नेपाल आज निश्चित जितको लक्ष्य सहित मैदानमा उत्रेको छ । नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको