Like us!
Follow us!
Connect us!
Watch us!

टी–२० विश्वकप : जित्नै पर्ने दबाबमा बलियो टोलि वेस्ट इन्डिजसँग खेल्दै नेपाल

अर्थ संसार

आइतबार, ०३ फागुन २०८२, ०८ : ३६ मा प्रकाशित

टी–२० विश्वकप : जित्नै पर्ने दबाबमा बलियो टोलि वेस्ट इन्डिजसँग खेल्दै नेपाल

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो खेल नेपालले आइतबार (आज) वेस्ट इन्डिजसँग खेल्दैछ । सो खेल मुम्बईस्थित वानखेडे स्टेडियममा नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

लगातार रुपमा दुई खेल हारेको नेपालले यस खेलमा जित्नै पर्ने दबाब छ । आजको खेलमा वेस्ट इन्डिजसँग पराजित भएमा नेपाल समूह चरणबाट नै बाहिरिनेछ । वेस्ट इन्डिजले भने समूह चरणका दुई खेल जितिसकेको छ । ४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको वेस्ट इन्डिजले आज पनि जित निकालेमा सुपर ८ मा पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको