नेकपा एमालेले 'समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य' भन्ने मूल नाराका साथ आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। 'देश एमालेले बनाउँछ' भन्ने दृढ अठोटसहित अध्यक्ष केपी शर्मा ओलीले एक विशेष समारोहका बीच यो घोषणापत्र सार्वजनिक गरेका हुन्।
यसपटकको कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवा र महिला उम्मेदवारहरूलाई मञ्चमा राखेर नयाँपन दिन खोजेको छ। सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारीसहित शीर्ष नेताहरू पनि सहभागी छन् ।
हेर्नुहोस् एमालेको चुनावी घोषणापत्र –
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस