Like us!
Follow us!
Connect us!
Watch us!

बिदामा पनि निगमका ११ डिपो खुल्ने

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, १७ : २१ मा प्रकाशित

बिदामा पनि निगमका ११ डिपो खुल्ने

नेपाल सरकारले फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै सोही दिनका लागि फागुन २० देखि २२ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ। सो हप्तामा अन्य सार्वजनिक विदा समेत पर्न गएकोले  विदाको अवधिभर पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण सुनिश्चित गर्न निगमले यी कार्यालयहरू खुला राख्ने निर्णय गरेको हो।

निगमका प्रमुख कार्यालयहरू विराटनगर, अमलेखगञ्ज, धनुषा, थानकोट, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत, धनगढी, झापा लगायतका स्थानहरूमा पेट्रोलियम आपूर्ति निरन्तरता दिन खुला रहनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको