Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले जे पायो त्यही निर्णय गरे सदन र सडक तताउँछुः हर्क साम्पाङ

अर्थ संसार

आइतबार, ०१ चैत्र २०८२, १२ : ३१ मा प्रकाशित

प्रधानमन्त्रीले जे पायो त्यही निर्णय गरे सदन र सडक तताउँछुः हर्क साम्पाङ

 सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले जथाभावी गरेमा सदन र सडक दुबै तताउने चेतावनी दिएका छन्।

उनले सामाजिक सञ्जाल फेसबूकमा आइतबार बिहान भावी प्रधानमन्त्री बालेन शाहलाई लक्षित एक पोष्ट गर्दै यस्तो चेतावनी दिएका हुन्। उनले लेखेका छन्, 'प्रधानमन्त्रीले जे पायो त्यही निर्णय गर्छ भने सदन र सडक दुवै तताउने काम म गर्नेछु ! जय जनता ! जय लोकतन्त्र !!'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको