Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले ‘एडिबी’बाट एक प्रतिशतमा ऋण लिएर धरानलाई पाँच प्रतिशतमा दियो: मेयर हर्क साम्पाङ

अर्थ संसार

विहीबार, १६ चैत्र २०७९, १० : ५२ मा प्रकाशित

सरकारले ‘एडिबी’बाट एक प्रतिशतमा ऋण लिएर धरानलाई पाँच प्रतिशतमा दियो: मेयर हर्क साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सरकारमाथि गम्भीर आरोप लगाएका छन् । सरकारले एशियन डेभलपमेन्ट बैंकसँग एक प्रतिशतमा ऋण लिएर धरानमा पाँच प्रतिशतमा उपलब्ध गराएको आरोप लगाएका छन् ।

उनले आज (बिहीबार) बिहानै सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिटर ब्याजको कुरा भइरहँदा धरानमा एडीबीको ऋणमा समेत नेपाल सरकार आफैँले त्यसो गरेको बताएका हुन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मिटर ब्याजको कुरा भइरहँदा धरानमा ब्म्द्य को ऋणमा समेत नेपाल सरकार आफैले त्यसो गरेको छ १ १५ मा लिएर ५५ मा हाम्लाई दिएको छ १ यो ऋण मिनाह गरिदिन सम्बन्धित मन्त्रालयलाई मैले अनुरोध पनि गरें तर सुनुवाइ भएन १ ध्यान जावोस यता पनि नत्र म पनि आन्दोलनमा कुद्नु पर्ने दिन आउनेछ !’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको