Like us!
Follow us!
Connect us!
Watch us!

बालेन र हर्कसँग रविलाई तुलना गर्न नमिल्ने दीपकराज गिरीको भनाई

अर्थ संसार

आइतबार, १७ असार २०८०, १२ : २० मा प्रकाशित

बालेन र हर्कसँग रविलाई तुलना गर्न नमिल्ने दीपकराज गिरीको भनाई

कलाकार दीपकराज गिरीले नयाँ पुस्ताका नेताहरूलाई एकै हिसाबले तुलना गर्न नमिल्ने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबारे विभिन्न काममा तुलनाका भइरहँदा कलाकार गिरीको यस्तो बताएका छन्।

बालेन र हर्कको कार्यकारी पद भएको तर, रवि हाल पदमा नरहेको बताएका उनले एकअर्कामा तुलना गर्नुभन्दा उनीहरूले गरेको काम अनुसार समर्थन र सचेत गराउनु राम्रो हुने बताए ।-File Photo

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको