इरानी रेभुलेसन गार्ड्सले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई मार्ने प्रतिज्ञा गरेको छ । गार्ड्सले प्रधानमन्त्री नेतान्याहूलाई पछ्याइरहेको र मार्ने धम्की दिएको हो ।
इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चलिरहेको द्वन्द्वको बीचमा इरानको शक्तिशाली सैन्य बल, इस्लामिक क्रान्तिकारी गार्ड्स बेन्जामिन नेतान्याहू विरुद्ध प्रत्यक्ष धम्की दिएको हो । गार्ड्सले भनेको छ ‘यदि नेतान्याहू जीवित छन् भने उनीहरूले पछ्याउने र मार्नेका लागि प्रयास जारी राख्नेछन् ।’ यसले द्धन्द्ध थप चर्किने निश्चित छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस