Like us!
Follow us!
Connect us!
Watch us!

सुविधा मनीचेञ्जरको अनुमति खारेज

अर्थ संसार

मंगलबार, ०३ चैत्र २०८२, १३ : ४७ मा प्रकाशित

सुविधा मनीचेञ्जरको अनुमति खारेज

नेपाल राष्ट्र बैंकले सुविधा मनीचेञ्जर प्रालिको अनुमति खारेज गरेको छ । राष्ट्र बैंकका अनुसार मेचीनगर नगरपालिका झापामा केन्द्रिय कार्यालय रहेको मनीचेञ्जरको यही चैत १ गते आइतबारबाट लागू हुने गरी अनुमति खारेज गरिएको हो ।

नेपाल राष्ट्र बैंक, मनीचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र रद्द गर्ने निर्णय भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको