Like us!
Follow us!
Connect us!
Watch us!

समानुपातिक सांसदले लिए प्रमाणपत्र

अर्थ संसार

विहीबार, ०५ चैत्र २०८२, १२ : ४३ मा प्रकाशित

समानुपातिक सांसदले लिए प्रमाणपत्र

समानुपातिक सांसदहरूले बिहीबार निर्वाचित भएको प्रमाणपत्र लिएका छन् । बिहीबार निर्वाचन आयोगमा पुगेर उनीहरूले प्रमाणपत्र लिएका हुन् । 

फागुन २१ गते सम्पन्न भएको निर्वाचनबाट समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेपाली कम्युनिस्ट पार्टीका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४–४ सांसद निर्वाचित भएका थिए ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको