नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा १ दिन सरेको छ । यसअघि चैत २८ र २९ गते गर्ने भनिएको साधारणसभा चैत २९ र ३० गते गर्ने निर्णय भएको हो ।
आज बसेको महासंघको १५ औँ कार्यकारिणी समिति बैठकले चैत २९ र ३० गते साधारण सभा गर्ने निर्णय गरेको हो । चैत २९ र ३० गते हुने साधारण सभाले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस