Like us!
Follow us!
Connect us!
Watch us!

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

अर्थ संसार

शुक्रबार, १३ चैत्र २०८२, १७ : १६ मा प्रकाशित

मुस्ताङ एयरको हेलिकप्टर अपर लाप्चेमा सुरक्षित अवतरण, सबै यात्रु सकुशल

केही घन्टादेखि सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर भेटिएको छ । सो हेलिकप्टर अपर लाप्चे गुम्बामा सुरक्षित अवतरण भएको हो ।

हेलिकप्टरमा रहेका पाइलट र ५ जना यात्रु सकुशल रहेको बताइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको