Like us!
Follow us!
Connect us!
Watch us!

सरकार प्रतिशोध द्वन्द र निषेधको बाटोमा लाग्यो प्रदीप ज्ञवाली

अर्थ संसार

शनिबार, १४ चैत्र २०८२, १० : २८ मा प्रकाशित

सरकार प्रतिशोध द्वन्द र निषेधको बाटोमा लाग्यो प्रदीप ज्ञवाली

नेकपा (एमाले) का नेता प्रदिप ज्ञवालीले सरकार प्रतिरोध निषेध र द्वन्द को बाटोमा लागेको बताएका छन्। उनले सरकारको यो गति सफल नहुने र उसले चाहेजस्तो नहुने बताएका छन्। उनले नेकपा एमालिका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृह मन्त्री एवं नेपाली कांग्रेसका नेताको गिरफतारी पश्चात यस्तो बताएका हुन ।

उनले आफ्नो सामाजिक सञ्चाल फेसबुकम स्टारस लेख्दै यस्तो बताएका हुन् उनले भनेका छन् .प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ सरकार । तर उसले चाहे जस्तो हुने छैन ।

केपीको गिरफ्तारी पश्चात नेकपा एमाले को बैठक बस्दैछ । यसको प्रतिवाद कसरी गर्ने भन्ने बारेमा बैठकमा छलफल हुनेछ। नेकला एमालेका केही नेताले सदन र अदालत वात प्रतिबाद गर्ने बताएका छन् भने केन्द्रीय सचिव महेश बस्नेतले सडक संघर्षमा जाने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको