श्रम सस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी परियोजना खारेज गर्न माग गरेका छन् । संसदको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेको हुन् ।
विदेशीसँगको असमान सन्धिहरु समेत खारेज गर्नका लागि उनले माग गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस