Like us!
Follow us!
Connect us!
Watch us!

सभामुख अर्यालले गरे पद बहाली

अर्थ संसार

आइतबार, २२ चैत्र २०८२, १६ : ५७ मा प्रकाशित

सभामुख अर्यालले गरे पद बहाली

नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी )अर्यालले पदबहाली गरेका छन् । उनले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदबहाली  गरेका हुन् ।

आज अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उनले सभामुखको कार्यभार सम्हालेका हुन् । उनलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उच्चअधिकारीले स्वागत गरेका थिए  ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको