Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

अर्थ संसार

बुधबार, २५ चैत्र २०८२, १४ : ४७ मा प्रकाशित

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ। इन्धन मूल्यमा आएको उतारचढाव र अन्य आर्थिक सूचकलाई आधार मानेर नयाँ भाडा निर्धारण गरिएको हो ।

नयाँ भाडा अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ । मालवाहक सवारी साधनको भाडा पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले समायोजन गरिएको छ। अब सर्वसाधारणले यात्रा र सामान ढुवानी गर्दा नयाँ भाडा अनुसार शुल्क तिर्नुपर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको