Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

अर्थ संसार

मंगलबार, ०८ बैशाख २०८३, १६ : ३९ मा प्रकाशित

गृहमन्त्रीको राजीनामा माग्ने ४ जना सिंहदरबारबाट पक्राउ

गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्ने ४ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई सिंहदरबार परिसरभित्र बाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि पुगेर गृहमन्त्री गुरुङको राजीनामा माग गर्दै विरोध गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । सेयर कारोबारमा विवादित व्यापारीसँगको पार्टनरसिप देखिएको भन्दै केही दिनदेखि गृहमन्त्री गुरुङको आलोचना भइरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको