Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ७ अर्ब ८१ करोड

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, १५ : ०७ मा प्रकाशित

सेयर बजारमा झिनो अंकको गिरावट, कारोबार रकम ७ अर्ब ८१ करोड

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९५ अकंले घटेर २८०४.१७ बिन्दुमा बन्द  भएको छ । आज ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता  सेयर किनबेच हुँदा ७ अर्ब ८१ करोडको कारोबार भएको हो ।

आज यसदिन ८ उपसूचक घटेको छ भने ५ उपसूचकमा मात्रै हरियाली आएको छ। बुधबार १२१ कम्पनीको  सेयरमूल्य घटेको छ भने १३८ कम्पनीको घटेको छ । १० कम्पनीको  सेयरमूल्य स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै नेशनल हाइड्रोापवरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् ।  आज सबैभन्दा धेरै होटल फरेष्ट इनका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले १०.७५ प्रतिशतका दरले गुमाएका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको