Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ संसार

बुधबार, ०९ बैशाख २०८३, १६ : ५८ मा प्रकाशित

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।   

 ग्लोबल आइएमई लघुवित्तको ८ .०३९६ प्रतिशतका दरले ४ लाख ५८ हजार १५ कित्ता सेयर र ग्रिन डेभलपमेन्ट बैंकको ४.७५ प्रतिशतका दरले २ लाख ९३ हजार ९७७.५२१४ कित्ता सेयर सूचिकृत भएको छ । यी दुई कम्पनीको सूचिकृत सेयर भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको