Like us!
Follow us!
Connect us!
Watch us!

क्रेस्ट माइक्रो लाइफमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

अर्थ संसार

आइतबार, १३ बैशाख २०८३, १० : ४४ मा प्रकाशित

क्रेस्ट माइक्रो लाइफमा रोजगारीको अवसर, कति चाहिन्छ योग्यता ?

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीविभिन्न स्थानका लागि ब्रान्च म्यानेजर र मार्केटिङसम्बन्धी पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले कलैया, खजुरा, राजविराज, सिन्धुली, बनेपा, मनहरी, बिर्तामोड, दमौली, इलाम, फिदिम, सल्यान, ताप्लेजुङ, टिकापुर, तुलसीपुर, छिन्चु, हेटौंडा, जनकपुर र तौलिहवाशाखाका लागि कर्मचारी मागेको हो ।

आवेदन दिन इच्छुक उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता कक्षा १२ उत्तीर्ण हुनुपर्नेछ । बीमा क्षेत्रमा पूर्व अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।
 

69ed9bdd360ca.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको