Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा कृष्णप्रसाद भट्टराई नियुक्त

अर्थ संसार

सोमबार, १४ बैशाख २०८३, १० : ३८ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा कृष्णप्रसाद भट्टराई नियुक्त

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् । कम्पनीको वैशाख १२ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कृष्णप्रसाद भट्टराईलाई नियुक्त गरेको हो । 

सो निर्णय शनिबारदेखि लागू हुने कम्पनीले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको