धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हेमराज जोशी नियुक्त भएका छन्। संस्थाको आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा जोशीलाई नियुक्त गरेको हो।
संस्थाले उनलाई वैशाख १४ गतेदेखि लागू हुने गरी सीईओ नियुक्त गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस