Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा जिआईसीको सेयरमा मूल्य समायोजन, नयाँ मूल्य कति ?

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, ०८ : ११ मा प्रकाशित

सानिमा जिआईसीको सेयरमा मूल्य समायोजन, नयाँ मूल्य कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा जिआईसीको सेयरमा मूल्य समायोजन भएको छ । यस कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ४७४.३० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । 

समायोजन पश्चात कम्पनीको सेयर मूल्य ४५१.७१ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको बुधबार सेयर कारोबार खुला हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको