Like us!
Follow us!
Connect us!
Watch us!

हर्कसँग कुरा नमिलेपछि कुलमानसँग छलफलमा सुदन

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १२ : २१ मा प्रकाशित

हर्कसँग कुरा नमिलेपछि कुलमानसँग छलफलमा सुदन

पूर्वमन्त्री सुदन किराँती र कुलमान घिसिङबीच सहकार्यका विषयमा छलफल भएको छ। वर्तमान राजनीतिक अवस्था र राष्ट्रिय मुद्दामा एकताबद्ध भएर अघि बढ्ने विषयमा उनीहरूबीच विचार आदानप्रदान भएको हो।

चाबहिलस्थित एक घरमा भएको छलफलमा जनताका समस्यामा एक भएर जाने विषयमा छलफल भएको छ । यसअघि किराँतीले पार्टी प्रवेशका लागि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईसँग पनि कुराकानी गरेका थिए । यो छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको