Like us!
Follow us!
Connect us!
Watch us!

सपोर्ट लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, १७ : २४ मा प्रकाशित

सपोर्ट लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९.५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बुधबार कोषको ५ प्रतिशत अर्थात् १ लाख १६ हजार ३२१ युनिट बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । संस्थाले पछिल्लो साधारण सभामार्फत् उक्त बोनस सेयर आफना सेयरधनीहरुलाई वितरण गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको