Like us!
Follow us!
Connect us!
Watch us!

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँमा पनि धक्का

अर्थ संसार

विहीबार, २४ बैशाख २०८३, १२ : ५८ मा प्रकाशित

धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौँमा पनि धक्का

धादिङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज बिहान धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । 

बिहीबार बिहान ११ः १४ बजे गएको भूकम्प ४.१ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पको धक्का धादिङ, गोरखा, मकवानपुर र काठमाडौं उपत्यकाका जिल्लामासमेत महसुस गरिएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको