Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकको धरान शाखामा चोरी

सोमबार, ०५ चैत्र २०७४, ११ : ५२ मा प्रकाशित

सनराइज बैंकको धरान शाखामा चोरी

अर्थ संसार, काठमाडौं–  सुनसरीको धरानस्थित सनराइज बैंकको शाखामा चोरी भएको छ ।

बिहान इलाका प्रहरी कार्यालय, धरानमा बैंकमा चोरी भएको खबर आउन साथ अहिले प्रहरी टोली त्यहाँ पुगेको छ ।

थप अनुसन्धान थालिएको इप्रका धरानले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको