Like us!
Follow us!
Connect us!
Watch us!

कप्तान रोहितले पनि पुरा गरेर अर्धशतक

अर्थ संसार

सोमबार, ०४ जेठ २०८३, १४ : ४१ मा प्रकाशित

कप्तान रोहितले पनि पुरा गरेर अर्धशतक

स्कटल्याण्ड विरुद्धको खेलमा नेपाली टोलिका कप्तान रोहीत पौडेलले पनि अर्धशतक प्रहार गरेका छन् । उनले ७८ बलमा अर्धशतक प्रहार गरेका हुन् । 

यस अघि डा. इशान पाण्डेले पनि अर्धशतक प्रहार गरेका थिए । उनले ५३ बलमा अर्धशतक पुरा गरेका हुन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको