नेपाल पूँजी बजार लगानीकर्ता संघले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष ७ बुँदे नीतिगत सुझाव बुझाएको छ। संघले सेयर कारोबारबाट हुने पुँजीगत लाभकरलाई 'अन्तिम कर' घोषणा गर्नुपर्ने मुख्य मागसहित विभिन्न सुधारका एजेन्डाहरू अघि सारेको हो।
संघका महासचिव एसपी चौलागाईंद्वारा हस्ताक्षरित सुझाव पत्र बोर्डका कार्यवाहक अध्यक्षलाई बुझाइएको छ। उक्त पत्रमा पुँजी बजारलाई केवल कारोबार केन्द्रमा मात्र सीमित नराखी राष्ट्रिय आर्थिक समृद्धिको रणनीतिक आधारका रूपमा विकास गर्न विशेष आग्रह गरिएको छ। बजारको स्थायी सुधार र लगानीकर्ताको मनोबल उच्च बनाउन आगामी बजेटमार्फत नीतिगत अन्योलताहरू हटाउनुपर्नेमा संघले जोड दिएको छ।
संघले अघि सारेका मुख्य ७ बुँदे सुझावहरू:
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस