Like us!
Follow us!
Connect us!
Watch us!

सेन्ट्रल एक्चेन्ज काउन्टर प्रा. लि.को मनि चेन्जर सम्वन्धि इजाजतपत्र खारेज

अर्थ संसार

बुधबार, ०६ जेठ २०८३, १० : २२ मा प्रकाशित

सेन्ट्रल एक्चेन्ज काउन्टर प्रा. लि.को मनि चेन्जर सम्वन्धि  इजाजतपत्र खारेज

नेपाल राष्ट्र बेङ्कले सेन्ट्रल एक्चेन्ज काउन्टर प्रा. लि. पोखरा-०६ कास्कीको मनि चेन्जर सम्वन्धि  इजाजतपत्र खारेज गरेको छ ।

सेन्ट्रल एक्चेन्ज काउन्टर प्रा. लि.ले कारोबार बन्द गरी इजाजत पत्र खारेज गर्न स्वेच्छिक रुपमा निबेदन दिएकोले नेपाल राष्ट्र बैङ्क, मनिचेन्जर इजाजतपत्र तथा निर्क्षण नियमावली २०७७(चौथो संशोधन)को विनियम २२ मा भएको व्यवस्था वमोजिम २०८३ बैसाख ३१ गतेबाट लागु हुने गरि उक्त मनि चेन्जरको इजाजतपत्र खारेज गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको