Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत प्राधिकरणको पुर्नसंरचना सम्पन्न गरिने

अर्थ संसार

शुक्रबार, १५ जेठ २०८३, १६ : ४५ मा प्रकाशित

विद्युत प्राधिकरणको पुर्नसंरचना सम्पन्न गरिने

सरकारले नेपाल विद्युत प्राधिकरणको पुर्नसंरचना सम्पन्न गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गर्दै विद्युत प्राधिकरणको पुर्नसंरचना आगामी वर्षमा सम्पन्न गर्ने बताए ।

लामो समयदेखि थाती रहेको प्राधिकणको पुर्नसंरचना सम्पन्न गरिने बताए । प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका तीन छुट्टा छुट्टै कम्पनीमा विभाजन गरिने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको