Like us!
Follow us!
Connect us!
Watch us!
विना शर्त रिहा नगरे राजदुताबास र भारतीय नागरिकको विरोधमा कार्यक्रम– अध्यक्ष रंजित गुरुङ्ग

भारतको विरुद्ध निकालिएको र्यालीबाट माओवादी पूर्व जनमुक्ति सेनाका नेता पक्राउ

विहीबार, २७ बैशाख २०७५, १२ : ३३ मा प्रकाशित

भारतको विरुद्ध निकालिएको र्यालीबाट माओवादी पूर्व जनमुक्ति सेनाका नेता पक्राउ

अर्थ संसार, काठमाडौं– पूर्व जनमुक्ति सेना, नेपाल पार्टीका महासचिव राजेस परियार, योगेन्द्र श्रेष्ठ लगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।

भारतीय विस्तारवादको हस्ताक्षपको विषयलाई लिएर बुधार निकाल्न खोजिएको र्याली माथि प्रहरकिो नांगोरुपमा हस्तक्षम गरी नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

आफ्ना नेता तथा कार्यकर्तालाई विना शर्त तत्काल रिहा नगरे भारतिय राजदुतावास र भारतिय नागरिकको विरोधमा संघर्सको कार्यक्रमहरु गर्ने अध्यक्ष रंजित गुरुङ्गले बताउनुभयो । 

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण शुक्रबार देखि हुँदै छ । मोदीको भ्रमणलाई लिएर सरकाले सुरक्षा व्यवस्था कडा पारेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको