Like us!
Follow us!
Connect us!
Watch us!

यस्ता छन् ओली सरकारका १०० दिनका उपलब्धी (पूर्ण पाठसहित)

सोमबार, १४ जेठ २०७५, ११ : १३ मा प्रकाशित

यस्ता छन् ओली सरकारका १०० दिनका उपलब्धी (पूर्ण पाठसहित)

अर्थ संसार, काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गरेको छ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानसहित सरकार अगाडी बढेको, संघीयता कार्यान्वयनलाई तीव्रता दिएको, कानून निर्माण, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा काम गरिरहेको जस्ता विषयहरू समेटेर बुँदारुपमा सरकारले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको हो ।

गत फागुन ३ गते गठन भएको वर्तमान सरकारले १०० दिन पूरा गरेको उपलक्ष्यमा आज उपलब्धी सार्वजनिक गरेको छ ।

कूल ७८ पेज लामो प्रगति विवरणमा विगतमा नै भएका र गरिएका कामको समेत विवरण राखिएको छ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारको गति धिमा र प्रगति शुन्य भनिरहेको बेला सरकारको तर्फबाट १०० दिनको उपलब्धी सार्वजनिक गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको