अर्थ संसार, काठमाडौं–संघीय समाजवादी फोरम सरकार आएपछि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले चौथोपटक मन्त्रिपरिषद विस्तार गर्देछन् ।
प्रधानमन्त्री ओलीले फोरमका तर्फबाट २ जनालाई सरकारमा सहभागि गराएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
पछिल्लो पटक फोरमबाट अध्यक्ष उपेन्द्र यादव र मोहम्मद ईस्तियाक राइन सरकारमा सहभागि भएका हुन् ।
उनीहरुलाई आजै सपथ गराइने तयारी भएको छ । यद्यपी थपिएका मन्त्रिहरुले कुन–कुन मन्त्रालय पाउने भन्ने जानकारी आइसकेको छैन ।
प्रधानमन्त्री कार्यालयले थपिएका मन्त्रिको सपथका लागि राष्ट्रपति कार्यलयलाई तयारी गर्न पत्राचार गरिसकेको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस