Like us!
Follow us!
Connect us!
Watch us!

चौथो पटक मन्त्रिपरिषदद विस्तार, फोरमलाई स्वास्थ्य र शहरी विकास मन्त्रालय

शुक्रबार, १८ जेठ २०७५, १५ : ३८ मा प्रकाशित

चौथो पटक मन्त्रिपरिषदद विस्तार, फोरमलाई स्वास्थ्य र शहरी विकास मन्त्रालय

अर्थ संसार,  काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त भएका छन् ।

फोरम अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गरेकी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको