Like us!
Follow us!
Connect us!
Watch us!

रिमा र मिलनको जोडीलाई हेरियो ६०००० पटक (भिडियोसहित)

आइतबार, ०३ भदौ २०७५, १३ : ४५ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको  आवाजमा रहेको ‘हेर यि आँखामा’ बोलको गितको म्युजिक भिडियोलाई ६०००० पटक भन्दा बदी youtube मार्फत हरी सकिएको छ ।  

युवा गितकार डि।पी खनालको शब्द रचना रहेको यस गितमा चर्चित सँगितकार शंकर थापा ‘स्माईल’ को मिठो संगित तथा विश्व अधिकारीको संगित संयोजन रहेको छ ।    

चर्चित नायिका मोडेल एवं नेपाल आईडलकि प्रस्तोता  रिमा बिश्वकर्मा र प्रतिभाशली नव कलाकार मिलन खड्काको दमदार अभिनय रहेको यस भिडियोलाई उत्सब दाहालले खिचेका छन र यस जोडीलाई रुचाईएको छ । 
   
पछिल्लो पुस्ताका लोकप्रिय निर्देशक युबराज वाईबाले निर्देशन गरेको भिडियोमा सुप्रसिद्ध सम्पादाक निशान घिमिरेको सम्पादन रहेको छ भने गितको अडियो र भिडियोलाई डश म्युजिक प्रा.ली ले प्रस्तुत गरेको हो । कपुरी क प्रा।ली ले प्रस्तुत गरेको हो।

हेर्नुस् भिडीयो 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको