मंगलबार ब्रोकर नम्बर ४४ बाट सर्वाधिक काराेबार, कुन ब्राेकरले कति किने कति बेचे ?
आज (मंगलबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।
आज (मंगलबार) सेयर बजारले उकालाे यात्रा तय गरेकाे छ ।
विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमै खर्च नहुने तर आर्थिक वर्षको अन्तिममा धेरै खर्च हुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । ...
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घले ढुङ्गा, बालुवा र ग्राभेलजस्तो स्वदेशी कच्चापदार्थ, लगानी र उद्योग सञ्चालनमा देखिएको असहजता हटाउन यससम्बन्धी वर्तमान मापदण्ड तत्काल सुधारको खाँचो औँल्याएको छ । ...
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनको नेपाल बीमा प्राधिकरणमा सपथ ग्रहण भएको छ। ...
निर्वाचन आयोगले आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र लेखापरीक्षण गराई एक महिनाभित्र सो प्रतिवेदन आयोगमा पेस नगर्ने राजनीतिक दललाई जरिवानको जानकारी र सचेतसहित पत्राचारको तयारी गरेको छ । ...
लामो समयको प्रतीक्षापछि सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्ने भएका छन् । ...
गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । ...
काठमाडौंको नक्सालमा रहेको होटल मेरियट काठमाडौंले रात्रीकालीन ‘अण्डरग्राउण्ड ग्यारेज पार्टी’ आयोजना गरेको छ । ...
आज (मंगलबार) सेयर बजार झिनो अंकले बढेको छ । ...
आज (मंगलबार) सेयर बजार ९.९१ अंकले बढेको छ । ...
आज (मंगलबार) सेयर बजार ९.९१ अंकले बढेको छ । ...