Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ता निराश

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १५ : २८ मा प्रकाशित

नेप्से बढेपनि आज यी कम्पनीका लगानीकर्ता निराश

आज (मंगलबार) सेयर बजार झिनो अंकले बढेको छ । आज सेयर बजार ९.९१ अंकले बढेर २१५४.०७ को विन्दुमा कायम भएको हो ।

आज सानिमा लार्ज क्याप फण्डको सेयरमूल्य सर्वाधिक ५.१४ प्रतिशतले घटेको छ । त्यस्तै ग्लोबल आईएमई ब्यालेन्सड फण्ड १, सिटिजन म्युचुअल फण्ड १, सानिमा ग्रोथ फण्ड, हिमालयन ऊर्जा विकास कम्पनी आदिको सेयरमूल्यमा गिरावट आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको