Like us!
Follow us!
Connect us!
Watch us!

आज दुई कम्पनीको सेयरमा सर्किट, अन्यले कति कमाए?

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १५ : २२ मा प्रकाशित

आज दुई कम्पनीको सेयरमा सर्किट, अन्यले कति कमाए?

आज (मंगलबार) सेयर बजार ९.९१ अंकले बढेको छ । नेप्से ८.४८ अंकले बढेर २१५२.०७ बिन्दुमा बन्द भएको हो ।

मंगलबार बिपिडब्लु लघुवित्त वित्तिय संस्था, युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, सुभम पावर कम्पनीको ८.८९ प्रतिशत, युनिर्भर नेपाल लिमिटेडको ८.३९ प्रतिशत, उपकार लघुवित्त वित्तीय संस्थाको ६.७८ प्रतशत, एनएमबी डिभेञ्चरको ६.०४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको