Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्वन लघुवित्तमा झुमिए लगानीकर्ता, अन्यको कति भयो कारोबार?

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १५ : १४ मा प्रकाशित

स्वावलम्वन लघुवित्तमा झुमिए लगानीकर्ता, अन्यको कति भयो कारोबार?

आज (मंगलबार) सेयर बजार ९.९१ अंकले बढेको छ । आज सेयर बजार ९.९१ अंकले बढेर २१५४.०७ को विन्दुमा कायम भएको हो ।

आज सेयर बजार झिनो अंकले बढेसँगै स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । स्वावलम्बन लघुवित्तको ८७५ रुपैयाँका दरले २१ करोड ७७ लाख रुपैयाँ र शिवम् सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन लाइफ इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स लगायत अन्य कम्पनीहरुको शेयर कारोबार सर्वाधिक भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको