नीति र बजेट, प्रवृत्ति र प्रगति
हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम सुन्दा अब त केही...
हरेक वर्ष सरकारको नीति तथा कार्यक्रम सुन्दा अब त केही...
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को निर्वाचन समितिले गणेश कार्कीलाई अध्यक्षमा स्वतः निर्वाचित भएको सुचना प्रकाशित गरेपछि अध्यक्षका अर्का प्रत्यासी किरण मल्ल समूहले आपत्ती जनाएको छ । । ...
काठमाडौं महानगरपालिकाले आगामी असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनहरु गोंगबुस्थित् नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्न निर्देशन जारी गरेको छ । ...
अप्पर लोहोरे हाइड्रोपावर कम्पनी लिमिटेडले असार ७ गते बिहीबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । ...
नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र ’नबिल डिबेन्चर २०८७’ निष्कासन गर्ने भएको छ । ...
आज (बिहिबार) नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । ...
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई मुख्यसचिव पदमा नियुक्त गरेको छ । ...
फर्दर पब्लिक अफरिङ (एफपिओ) बाट आएको प्रिमियममा कर लगाउने व्यवस्थाकाे बैंकर मनाेज ज्ञवालीले पनि विराेध गरेका छन् । ...
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अस्थायी ड्याममा अरुण नदीले कटान गर्न थालेपछि तटीय क्षेत्रमा जोखिम बढेको छ । ...
आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा डाकेको छ । ...
खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाे छ । ...