Like us!
Follow us!
Connect us!
Watch us!

खप्तड र धौलागिरी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १० : ४३ मा प्रकाशित

खप्तड र धौलागिरी लघुवित्तको मर्जरलाई राष्ट्र बैंकले दियाे अन्तिम स्वीकृति

खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मर्जरलाई राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएकाे छ ।

राष्ट्र बैंकले जेठ २४ गतेकाे पत्रबाट  अन्तिम स्वीकृति प्रदान गरेकाे हाे । मर्जर पश्चात् धौलागिरी लघुवित्तको नामबाट एकीकृत कारोबार सुरू हुनेछ । 

राष्ट्र बैंकले विभिन्न १७ वटा शर्तहरू ताेकेर अनुमति दिएकाे छ । ती शर्तहरू तलकाे तस्विरमा पढ्न सक्नुहुन्छ :

648a9c696280a.jpg 648a9c71eb242.jpg 648a9c7d50fae.jpg 648a9c84aff0e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको