Like us!
Follow us!
Connect us!
Watch us!

सुन चाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, ११ : १८ मा प्रकाशित

सुन चाँदीको मूल्यमा आज पनि गिरावट, कतिमा हुँदैछ कारोबार?

आज (बिहिबार) नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै, आज चाँदी तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको