युक्रेनलाई एक अर्ब २० करोड अमेरिकी डलर को नयाँ सैन्य सहायता दिने अमेरिकी घोषणा
संयुक्त राज्य अमेरिकाले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन र...
संयुक्त राज्य अमेरिकाले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन र...
विनियमावली गाईडलाईन्सहरु विना काम गर्न नसक्ने भएकाले करिब एक दर्जन नियामकीय उपकरणहरु बनाएको विद्युत् नियामक आयोगका डिल्ली बहादुर सिंहले बताएका छन् । ...
भिडियो रिपोर्ट ...
पछिल्लो समय सेयर बजार निरन्तर ओरालो यात्रामा छ । ...
वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रकृया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । ...
अर्थ संसारले यस साता सेयर बजारमा लगानी भइरहेका वा लगानी हुनुपर्ने पैसा बजारबाट कता हरायो भन्ने विवरणहरू सार्वजनिक गरिरहेको छ । ...
लिवर्टी ईनर्जी कम्पनी लि. (LEC) ले धितोपत्र बोर्डको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को धज्जी उडाउँदै एउटै व्यक्तिलाई कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी नियुक्त गरेको छ। ...
धितोपत्र बजारमा गैर आवासिय नेपाली भित्राउन अध्ययन समिति गठन भएको छ । ...
नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा हानेको छ । ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन् । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको छ । ...