नर्भिकले आमा र बच्चाकेन्द्रीत विशेषज्ञ सेवा सुरु गर्दै, वार्षिकोत्सवमा भयो यस्तो घोषणा
देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो...
देशमा स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो...
अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । ...
आज आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । ...
आज आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । ...
आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । ...
आज (आइतबार) नेप्से परिसूचक १८.८० अंकले घटेको छ । ...
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले खुल्ला गरेको आवेदन अनुसार निजि क्षेत्रको दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स लिन आज आइतबार अन्तिम दिन उपेन्द्र महतोको नेतृत्वमा नेशनल स्टक एक्सचेन्जको आवेदन दर्ता भएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान चेतराज चौधरीले यसपटक खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई गहुँ बेचेनन् । उत्पादित ५३ क्विन्टल गहुँ उहाँले गाउँमै बिक्री गरे । ...
महालक्ष्मी विकास बैंक लिमिटेडले सात हजार २७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । ...
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । ...
पोर्चुगलको आफ्नो भ्रमणका क्रममा ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले युक्रेनमा जारी द्वन्द्वको लागि शान्ति स्थापना गर्न ूतेस्रो बाटो रोज्नुू आवश्यक रहेको शनिबार बताएका छन् । ...