Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि यी टप १० कम्पनीले गर्यो सर्वाधिक कारोबार

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १५ : १२ मा प्रकाशित

नेप्से घटेपनि यी टप १० कम्पनीले गर्यो सर्वाधिक कारोबार

आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज १८.८० अंकले घटेर १८८५.६० को विन्दुमा कायम भएको हो । आज सेयरबजारमा जम्मा ८२ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । 

सर्वाधिक आज मोलुङ्ग हाइड्रोपावरको ३ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ८९ लाख, एनआइसी एशिया बैंकको २ करोड ३८ लाख, नबिल बैंकको २ करोड १२ लाख रुपैयाँ र हिमालयन डिष्टिलरीको १ करोड ८४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको