Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १५ : १९ मा प्रकाशित

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

आज आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज सेयर बजार १८.८० को अंकले घटेर १८८५.६० को विन्दुमा कायम भएको हो ।

सेयर बजार ओरालो लागेतापनि केहि कम्पनीहरुको सेयर मूल्यमा सर्किट लागेको छ । आज सनराइज ब्लुचिप फण्ड, आदर्श लघुवित्त र कालिन्चोक दर्शनको सेयर मूल्यमा सर्किट लागेको छ ।

त्यस्तै, ताँरागाँउ रिजेन्सी, वीन नेपाल लघुवित्त लगायत अन्य धेरै कम्पनीको सेयर मूल्य बढेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको