Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेसँगै यी कम्पनीले आज सर्वाधिक गुमाए, एक कम्पनीको सेयरमा नकारात्मक सर्किट

अर्थ संसार

आइतबार, १० बैशाख २०८०, १५ : १६ मा प्रकाशित

नेप्सेसँगै यी कम्पनीले आज सर्वाधिक गुमाए, एक कम्पनीको सेयरमा नकारात्मक सर्किट

आज आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार १८.८० को अंकले घटेर १८८५.६० को विन्दुमा कायम भएको हो ।

सेयर बजार ओरालो लागेसँगै सनराइज इक्वीगटी फण्डको सेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, आज एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड, गुडविल फाइनान्स लिमिटेड, गनपति लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको