अर्थमन्त्री र गर्भनरबीच टेलिफोन संवादः पुँजी बजारमा देखिएको समस्या तत्काल समाधान गर्न आग्रह
शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको...
शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको...
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेपछि निरन्तर घटेको नेपालको पुँजी बजारमा आज सोमबार भने केहि सकारात्मक प्रभाव...
साेमबार सेयर बजारले उकालाे यात्रा तय गरिरहेकाे छ । ...
नेपाल राष्ट्र बैंकले ६ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ...
त्यसो त सन् २०१९ को अन्त्यतिर चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहान सहरबाट पैmलन सुरु भएको नोभेल कोरोना भाइरस (पछि कोभिड–१९ नाम पाएको) को महामारीका कारण सन् २०२० पछि विश्वका...
सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले संस्थापक समूहकाे सेयरहरू बिक्री गर्ने भएकाे छ । ...
नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेपछि नेपालको पुँजी बजार अहिले नराम्रोसंग प्रभावित हुन पुगेको छ । ...
नेपालमा नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्राइभेट लिमिटेडले, ताम्राकार कम्प्लेक्स, न्यूरोड, काठमाडौँमा नोकिया फोन केयर सेन्टर सुचारु गरेको छ । ...
साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली देखिएकाे छ । ...
एनएमबि क्यापिटल लिमिटेडले भदाै १७ गते, बिहीबारबाट निष्कासन तथा बिक्री खुल्ला 'एनएमबि सरल बचत फन्ड–ई' मा हालसम्म ८८ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । ...
सेयर धितो कर्जाको सीमाको विरोध गर्दै लगानीकर्ताहरूले नेपाल राष्ट्र बैंकसँग गभर्नरको राजिनामासहित १६ बुँदे माग गरेका छन् । उनीहरूले गभर्नर महाप्रसाद अधिकारीको राजिनामाको मुख्य मागसहित १८ बुँदे माग गरेका हुन् । पुँजीबजार सुधार संघर्ष समितीका...